in the future - u will be able to do some more stuff here,,,!! like pat catgirl- i mean um yeah... for now u can only see others's posts :c
किन चिन्ता लिन्छौं तिमी,
जीवनभर तिम्रो मात्र भएर बस्ने छु ।। 🤞💕
#nypolee #nypoleecouple #theashimsalon
7.1K - 40
तिमी मेरो सबै कुराहरु बुझ्ने मान्छे बनिदेउ,
म तिमीलाई धेरै माया गर्ने मान्छे बनिदिनेछु !! 🌹🥰
#nypolee #nypoleecouple
4K - 22
𝐇𝐚𝐩𝐩𝐲 𝐕𝐚𝐥𝐞𝐧𝐭𝐢𝐧𝐞𝐬 𝐃𝐚𝐲 💕
Valentine Video Vholi Aauxa Hai.
तिमी साथमा छौं र पो जीवन
हाँसी खुशी छ मेरो !! माया !! 🥰😘
ʜᴀᴘᴘʏ ᴠᴀʟᴇɴᴛɪɴᴇꜱ ᴅᴀʏ 💕
ᴀʟʟ ɴʏᴘᴏʟᴇᴇ ꜰᴀᴍɪʟʏ 😍
#nypolee #nypoleecouple #happyvalentinesday
#couplephoto
6.8K - 54
समयले हरेक कुरा बदल्ला तर
तिमी प्रतिको मेरो माया कहिल्यै बदलिने छैन ।। 😍💕
𝐇𝐚𝐩𝐩𝐲 𝐊𝐢𝐬𝐬 𝐃𝐚𝐲 😘
#nypolee #nypoleecouple #happyvalentinesday #happykissday
3.4K - 32
अरु रोज्ने पनि छैन् र खोज्ने पनि छैन !
यो मनमा सिर्फ तिमी छौं र हमेशा हुने छौं !! माया !! 🥰💝
𝐇𝐀𝐏𝐏𝐘 𝐇𝐔𝐆 𝐃𝐀𝐘 🫂
#nypolee #nypoleecouple #happyvalentinesday #happyhugday
4.5K - 26
जबसम्म म जिउँदो छु तबसम्म तिमीलाई मेरो साथ छ !
जस्तोसुकै परिस्थिति आएपनि तिम्रो साथ कहिले छाड्ने छैन !! माया !! ❤️🌹
𝐇𝐚𝐩𝐩𝐲 𝐏𝐫𝐨𝐦𝐢𝐬𝐞 𝐃𝐚𝐲 🤞
#nypolee #nypoleecouple #happyvalentinesday #happypromiseday
4.2K - 18
मेरा रहरहरु तिमी मै सिमित रहनेछन्,
तिमीसगँ जे छ त्यसैमा रमाउने छु माया !! ❤️🤞
𝐇𝐚𝐩𝐩𝐲 𝐓𝐞𝐝𝐝𝐲 𝐃𝐚𝐲 🧸
#nypolee #nypoleecouple #happyvalentinesday #valentinsday #happyteddyday #teddyday
5.2K - 29
समय परिस्थिति बदलिन सक्छ
तर तिम्रो लागी मेरो माया बद्लिने छैन !! 💕
𝗛𝗔𝗣𝗣𝗬 𝗖𝗛𝗢𝗖𝗢𝗟𝗔𝗧𝗘 𝗗𝗔𝗬 🍫
#nypolee #nypoleecouple #valentineday #happychocolateday #happyvalentinesday
3.9K - 21
हिम्मत हराउँदा आट दिने,
अनि कम्जोर हुँदा साहस बनिदिनु है !! “MAYA” ❤️
𝗛𝗔𝗣𝗣𝗬 𝗣𝗥𝗢𝗣𝗢𝗦𝗘 𝗗𝗔𝗬 🌷💕
#nypolee #nypoleecouole #happyproposeday #happyvalentinesday #valentineday #proposeday
4.7K - 24
दुःख पर्दा तिम्रै “साथ” होस्
प्राण जादा तिम्रै “काख” होस् !! 💝💕
#nypolee #nypoleecouple #roseday #happyroseday #valentines #valentine #valentineday #happyvalentinesday
𝐇𝐀𝐏𝐏𝐘 𝐑𝐎𝐒𝐄 𝐃𝐀𝐘 🌹 𝐌𝐘 𝐋𝐎𝐕𝐄 ❤️🌷
Video Vholi Aauxa Hai 🤞🥰
6.5K - 45
नमस्ते साथीहरू,🙏
हामी चाहीँ NyPoLee Official YouTube Channel बाट, हामीले यस YouTube Channel मा हाम्रो दैनिकी जीवन (Daily Life) देखाउने गर्छौं। यदि हजुरहरुलाई हाम्रो Video's मन पर्छ भने Video लाई Like Comment's Share अनि Channel लाई Subscribe गरेर हामीलाई साथ दिनुहोला। ☺️
यदि हजुरहरु हाम्रो अरु Social Media Platform मा Join हुन चाहानुहुन्छ भने तल दिईएको Facebook Page र Instagram मा Follow गर्न सक्नुहुन्छ। साथै हामीले त्यहाँ हजुरहरु को SMS र DM को Reply पनि दिने गर्छौं। ☺️
|||||××××× धन्यवाद ×××××|||||
______Facebook Page & Instagram Link______
👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇