कोरियन भाषा पढ्न मन पराउनेहरु सम्पूर्ण साथीहरुलाई मेरो नमस्कार म तपाईहरुलाई कोरियन भाषा सहज तरिकाले सिकाउने कोशिस गर्नेछु केही नबुझेको कुराहरु भिडियोमा कमेन्ट गर्नुहोला र हाम्रो फेसबुक पेज पनि रहेको छ स्योर korean language भनेर तपाईले। Same logo लोगोमा देख्न सक्नुहुन्छ गएर like follow गर्नुहोला र हाम्रो यस sure korean language youtube channel lai suscribe गर्न नभुल्नूनु होला भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला धन्यबाद
www.facebook.com/profile.php?id=100094637626237&am…