in the future - u will be able to do some more stuff here,,,!! like pat catgirl- i mean um yeah... for now u can only see others's posts :c
Wow🎉 👌❤️🤞🙏dherai mitho geet badhai xa Hemant dai lagayat sampurna teamlai 🎉❤❤❤🙏🍀🦋 @HemantSharma555 🙏🙏🙏🍀❤️🤞
4 - 0
कति मिठो गीत छ जति सुने पनि नअघाउने 👌😘❤️ बधाई छ स्यानी Ramila Budha Magar Binod Bhandari जी Khem Century दाइ Netra Aryal दाइ लगायत सम्पुर्ण टिमलाई 🎉🍀❤️🙏 यो गीत सबैको मन मुटुमा बस्न सफल बनोस कामना छ🤞🏻🍀🙏🙏🙏❤️❤️🦋🫶🏻
10 - 0
मेरो शब्द, संगीत, मेरो र खेम थापाको आवाज, मेरो, प्रशान्त मगर र खेम थापाको अभिनयसहित नयाँ गीत "लुकी लुकी" सार्वजनिक गरेका छौँ, यहाँहरूको माया, साथ र प्रेरणाको अपेक्षा गर्दछौँ ।
8 - 0
सन्तोष गुरुङको शब्द, सङ्गीतमा मेरो, बेल राना मगर, मनोज बाबु परियार, स्नेह मगर को आवाजमा आशिक ढेगा मगरको निर्देशन, मनिष सुनार र रोशनी मगरको अभिनय सहित नयाँ गीत "राम्री साली छ" सार्वजनिक गरेका छौ, हेरेर कस्तो लाग्यो यहाँहरूको माया, साथ र हौसलाको अपेक्षा गर्दछौं धन्यवाद।
4 - 0
Nepali singer Bimata Gharti Magar's official YouTube channel.